#
हाम्रो विशेषताहरु

हाम्रो सस्ंथाको बारेमा

नेपालका वित्तीय प्रणालीका २०४० को दशक देखि उदार नीति अबलम्बन गरिए पश्चात वित्तीय प्रणालीमा आवश्यक महशुस २०४२ सालमा वित्तीय कम्पनी ऐन तर्जुमा भई २०४२/६/२३ देखी लागू भएको तापनी २०४८ सालमा देशले उदार, खुला तथा बजारमुखी अर्थतन्त्रको नीति अवलम्बन गरे पश्चात मात्र निजी क्षेत्रबाट वित्तिय कम्पनी स्थापनी गर्ने लहर आएको हो । यस क्रममा २०४९ साल देखि २०५५ साल आश्विन सम्ममा ४४ वटा वित्तिय कम्पनीहरु देशमा स्थापना भएका छन् । जस मध्ये ४३ औं क्रममा स्थापना भएको वित्त कम्पनी मल्टीपर्पस फाइनेन्स कम्पनी लिमिटेड हो ।...

बचत योजना

Generic placeholder image
औ कर्जा

साना सना घरेलुउद्योगहरु स्थापना गर्न वा संचालन गर्न को लागि स्थिर पुँजी वा चालु पुँजी कर्जा ।

Generic placeholder image
आवसिय कर्जा

व्यक्तिगत तथा संस्थागत घरघडेरी खरिद, घर निर्माण, गोदाम निर्माण आदिको लागि ।

Generic placeholder image
मुद्दति रसिद विरुद्धको कर्जा

आफुले जम्मा गरेको मुद्दती खाताको मौज्दातको ८० प्रतिशतसम्म लिन सकिने कर्जा ।

Generic placeholder image
हायर परचेज कर्जा

मोटर साईकल, टि.भी फ्रिज आदि जस्ता टिकाउ घरायशी समान खरिद गर्नको लागि लिन सकिने ऋण ।

Generic placeholder image
व्यापारिक कर्जा

व्यापार स्थापना गर्नको लागि दिइने प्रारम्भिक वा चालु पुँजी कर्जा ।

Generic placeholder image
कृषि उत्पादन तथा कृषि जन्य व्यवसाय कर्जा

तरकारी खेती, नगदेवाली, गाई पालन, मत्यस पालन, कुखुरा पालन, अनाज उत्पादन तथा सो सम्बन्धी व्यवसाय आदिको लागि आवश्यक ऋण ।

तपाईहरुलाई हाम्रो वित्तीय सहकारीमा स्वागत गर्दछौ

सम्पर्क गर्नुहोस्

हाम्रो गवाहीहरु

ताजा समाचार